प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ । निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी बन्दनाको अझै होस नखुलेको उनका दाजु … Continue reading प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट